५ श्रावण २०८३, मंगलबार | July 22, 2026

लुम्बिनी सिटी अस्पतालमा दुरविनपद्धतीबाट पाठेघरको अप्रेसन



बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर-८ मा रहेको लुम्बिनी सिटी अस्पतालमा बुटवलमा पहिलो पटक दुरविन पद्धतीबाट पाठेघरको सफल अप्रेसन सुरुवात गरिएको छ ।

लामो समय देखि विरामीहरुको सेवा गर्दै आएको अस्पतालले बिना चिरफार ल्याप्रोस्कोपिक विधिबाट बुटवलमा पहिलो पटक यस्तो सुविधाको सुरुवात गरिएको हो ।

जसबाट सेवा ग्राहीहरुले लामो समय सम्म अस्पतालमा बस्नुपर्ने, पेट चिर्नुपर्ने अवस्थाबाट मुक्त हुने भएका छन् । यस पद्धतीबाट डिम्बासयको सिस्ट९मासु पलाएको० ,ईथोपीक प्रीगनेन्सी, ईन फिटीलाईजिटि, हिस्ट्रोरोस्कोपीको समेत अप्रसनको सेवा प्रदान हुने अस्पतालले जानकएको छ ।

अस्पतालमा वरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेष डा।विष्णु गौतम सहितको टिमले अस्पतालमा अप्रेसनको सेवा प्रदान गरिएको हो । डा। गौतमका अनुसार यो पद्धतीले विरामीहरुलाई ठुलो राहात पुग्ने छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ९ : ३८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं