३० बैशाख २०८१, आइतबार | May 12, 2024

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्य संशोधन गर्न अनुमति माग्यो

काठमाडौ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्य संशोधन गरेर पुनः बोर्डमा आवेदन दिएको छ । यसअघि कम्पनीले ११२ रुपैयाँ प्रिमियम थप गरेर २१२ रुपैयाँ प्रति कित्ताका दरले आइपीओ निष्कासनको अनुमति मागेको थियो । अहिले यसले १९९ रुपैयाँ प्रिमियम थपेर २९९ रुपैयाँमा साधारण सेयर निष्कासन गर्न अनुमति मागेको छ । रिलायबलले ३ अर्ब ५८ करोड ८०…