२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

सेयर बजार साढे ५४ अंकले वृद्धि, ८ अर्बभन्दा बढिको कारोबार

काठमाडौं, २९ पुस । सेयर बजार साढे ५४ अंकले वृद्धि भएको छ । मंगलबार ५४.५४ अंकले वृद्धि भएको सेयर बजार २१७५.१७ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३०४ वटा कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रूपैयाँको कारोबार भएको छ…