७ आश्विन २०८३, बुधबार | September 23, 2026

इष्टर्न हाइड्रोपावरले आईपीओमा आवेदन दिने म्याद थप्यो

काठमाडौ । इष्टर्न हाइड्रोपावरले आईपीओमा आवेदन दिने म्याद थपेको छ । हाइड्रोपावरले असोज २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन म्याद थप गरेको हो । कात्तिक १ गते अर्थात आजसम्म निष्काशन गरिएको सो आईपीओमा अब भोली ९कात्तिक २ गते सम्म आवेदन दिन सकिने छ। शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक…