१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

शेयर बजारमा नयाँ रेकर्ड: झन्डै १२ अर्वको कारोबार, नेप्से सूचक भने घट्यो

काठमाडौ । शेयर बजारले कारोबार रकममा नयाँ रेकर्ड कायम गरेको छ । बुधबारको कारोबारमा ११ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । कोरोबार रकममा रेकर्ड तोडे पनि नेप्से सूचक भने १३.०९ अंकले घटेर २७८०.८१ विन्दुमा आइपुगेको छ । बुधबार बैंकिङ, व्यापार, होटल तथा पर्यटन, फाइनान्स र म्युचुअल फण्ड बढेका छन् भने बाँकी…