६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

चार वर्षपछि नेप्से परिसूचकले ३००० विन्दु नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० दशमलव ७६ अङ्कले बढेर तीन हजार दुई दशमलव ०७ विन्दुमा कायम भएको छ । आज नेप्से एक दशमलव ०३ प्रतिशतले बढेको हो । यो २०७८ भदौ १३ यताकै उच्च विन्दु हो । आज ३२१ कम्पनीको चार करोड १८ लाख आठ हजार ९६६ कित्ता शेयर एक लाख ५७…