नेपालगन्ज । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा हुन थालेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा अझै अन्यौलता कायम रहेको बताएका छन् । प्रेस युनियनले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मनत्री चौधरीले रंगशाला निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीले ३५ दिनभित्र काम सकेमा मात्र समयमै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन सक्ने बताए । दशौं…