२५ भदौ २०८३, बिहिबार | September 11, 2026

साफ महिला च्याम्पिनयसिप: ४० खेलाडीलाई बन्द प्रशिक्षणको लागि बोलाइयो



काठमाडौँ । साफ महिला च्याम्पिनयसिपका लागि बन्द प्रशिक्षणको लागि ४० खेलाडी छनौट गरिएको छ ।

नेपाली महिला टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले च्याम्पिनयसिपका लागि ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका हुन् ।

बन्द प्रशिक्षणमा एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, गिता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिराकुमारी भुजेल, प्रतिक्षा चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेतलाई बोलाइएको छ।

त्यस्तै अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यसोदा शाही, अञ्जली मचामसी, सुस्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लम्जेल, लिला जोशी, शुशिला चौधरी, कुस्मा राई र सुनिता भोलनलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

साफ महिला च्याम्पियनसिप अक्टोबर १७ देखि ३० सम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने तालिका रहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : ३९ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ