१३ बैशाख २०८३, आइतबार | April 27, 2026

आइपीएल : दोस्रो क्वालिफायरमा आज मुम्बई र गुजरात भिडदैं

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच भिडन्त हुदै छ । यो खेल अहमदाबादमा नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदै छ । यो खेलको विजेता फाइनलमा पुग्ने छ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ । यो स्टेडियम गुजरात…