२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

आजबाट सूर्य नेपाल एनपिजीए टुर हुने

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप सोमबारबाट सुरु हुने भएको छ ।  गोकर्ण गल्फ क्लबमा चार दिन चल्ने प्रतियोगितामा ७२ होलमा प्रतिष्पर्धा हुने सूर्य नेपालले जनाएको छ । ३२ व्यवसायिक गल्फर र आठ एमेच्योरले सहभागिता हुने प्रतियोगिताको सुरुवाती ३६ होलपछि शीर्ष २१ प्रो र शीर्ष ६…