तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा जारी चौथो तिलोत्तमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कुंवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा-८ ले फराकिलो अग्रता कायम गरेको छ । कुल ३० स्वर्ण पदक मध्ये २० वटा इभेन्टका खेलहरु सकिंदा कुंवरवर्तीले १० स्वर्ण पदक जित्दै अग्रता हासिल गरेको हो । वडा नम्बर ४ स्थित जनज्योति क्लबको खेल मैदानमा भएको जारी प्रतियोगितामा पशुपति मावि कोटिहवाले…