६ पुस २०८२, आइतबार | December 22, 2025

साफ च्याम्पियनशिपमा भारतलाई हराउँदै बङ्गलादेश विजयी

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले भारतलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । साफ च्याम्पियनशिपको इतिहासमा भारत पहिलो पटक पराजित भएको हो । सन् २०१० देखि सुरुआत…