२० बैशाख २०८१, बिहिबार | May 3, 2024

उपाधि होडमा रियल मड्रिड थप बलियो, बार्सिलोनासँग कायम गर्यो चार अंकको अग्रता

काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा आफूलाई थप बलियो बनाउँदै लगेको छ। लिग अन्तर्गत बिहीबार राति भएको खेलमा गेटाफेमाथि अति संघर्षपूण खेलमा जित निकाल्दै रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता कायम गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले गेटाफेलाई १ ० ले पराजित गरेको हो । रियलको…