२० मंसिर २०८२, शनिबार | December 6, 2025

यु-१४ विद्यालय खेलकुदमा सहभागी हुने टेवलटेनिस खेलाडीहरुको बिदाई

बुटवल । काठमाडौंमा हुन गैरहेको चौध वर्ष मुनीका यु-१४ विद्यालय खेलकुद प्रतियोगितामा छनौट भएका टेवल टेनिसका खेलाडीहरुलाई बुटवलमा एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको छ । लुम्बिनी प्रदेश टेवल टेनिस संघको आयोजनामा भएको विदाई कार्यक्रममा प्रदेशबाट छनौट भएका ६ जना खेलाडीलाई खादा तथा टिर्सट प्रदान गर्दै विदाई गरिएको थियो । खेलाडीहरुलाई बुटवल उपमहानगरपालिका वडा नं.…