बुटवल । नेपाल पावर लिफ्टिङ्ग उपाधि बिक्रम डम्बरपाल र कोमल कुमारी थापाले जितेका छन । नेपाल पावर लिफ्टिङ्ग संघको तत्वाधानमा व्यायाम व्यवसायी सङ्घ रुपन्देहीको आयोजनामा सम्पन्न प्रथम रुपन्देही जिल्ला स्तरीय पावर लिफ्टिङ्ग प्रतियोगितामा पुरुष तर्फ कुल ४३१ केजी बजन बिक्रम डम्बरपाल र महिला तर्फ कुल २९२ केजी बजन उचालेर कोमल कुमारी थापाले उपाधि जितेका हुन…