२१ मंसिर २०८२, आइतबार | December 7, 2025

आज दशरथ रंगशालामा नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल

काठमाडौं । नेपाल र चीनको युवान प्रान्तको युवा टोलीबीच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल हुँदैछ । चिनियाँ नयाँ (सर्प) वर्षको उपलक्ष्यमा नेपाल स्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल ओभरसिज चिनियाँ सङ्घले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । दोस्रो पटक चीनसँग् नेपालमा मैत्रीपूर्ण फुटबल…