२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

एनपिएल फाइनल भिडन्त : जनकपुरविरुद्ध सुदुरपश्चिमले पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल सुरु हुन लागेकोछ । टस जितेको सुदुरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जनकपुरलाई पहिले बलिङको निम्तो दिए । स्थानीय समयअनुसार खेल दिउँसो १२ः३० बजेदेखि सुरु हुँदैछ । “पिच राम्रो छ, फाइनलमा शतप्रतिशत क्षमता…