२३ चैत्र २०८२, सोमबार | April 6, 2026

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत सन्देश जारी गर्दै पाकिस्तानी समकक्षी शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीको जितपछि प्रधानमन्त्री पद सम्हालेकोमा शाहलाई शुभकामना व्यक्त गरेका हुन्। शरीफले नेपाल र पाकिस्तानबीचको दीर्घकालीन तथा मैत्रीपूर्ण सम्बन्धलाई आफ्नो देशले उच्च मूल्यांकन गर्दै आएको उल्लेख गरेका छन्। उनले द्विपक्षीय सहकार्यलाई…