९ पुस २०८२, बुधबार | December 24, 2025

गण्डकीमा नेकपाको सामूहिक रोपाइँ

पोखरा । उत्पादनमा आधारित समाजवादको लक्ष्य लिएको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले गण्डकीका विभिन्न जिल्लामा गरी झन्डै १५ बिगाहामा सामूहिक रोपाइँ गरेका छन् । एकमहिने उत्पादन अभियानअन्तर्गत कास्की, बागलुङ, स्याङ्जा, गोरखा, म्याग्दीलगायतका जिल्लामा सामूहिक रोपाइँ गरिएको नेकपा गण्डकी प्रदेश इञ्चार्ज उमा भुजेलले जानकारी दिइन् । उनका अनुसार नेकपाले गत असार १० देखि यही साउन १०…