९ पुस २०८२, बुधबार | December 24, 2025

रुपन्देही-३ को उपनिर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत

बुटवल । रूपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । कार्तिक १७ गतेका लागि तोकिएको उपनिर्वाचनको कार्यक्रम स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ । स्वीकृत कार्यक्रम अनुसार मिति २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका १७ बजेसम्म निर्वाचन अधिकृतको…