५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, स्थानीय तह निर्वाचनबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न भन्दै सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजेका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन् । शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक लगत्तै स्थानीय तहको निर्वाचनबारे दलहरुसँग छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।…