४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौंको उपत्यकाको विद्युत आपूर्ति सुधार गर्न सबस्टेसनहरु निर्माण हुँदै, एक वर्षमा सक्ने लक्ष्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजनाहरु छिट्टो सम्पन्न गर्न पहल सुरु गरेको छ । काठमाडौं उपत्यकाभित्रको विद्युतको बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन प्राधिकरणले निर्माणाधीन आयोजनाहरु एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको छ । काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो,…