१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

गठबन्धन जति ठूलो भए पनि एमाले जति पुग्दैन : ओली

बझाङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बझाङ जिल्लाका मतदातालाई सम्बोधन गर्दै विकासका लागि एमालेलाई मतदान गर्न आग्रह गरेका छन् । एमाले प्रतिपक्षमा भए पनि जनआर्कषर्ण भएको उनले बताए । नेकपा एमाले जनताको पार्टी भएकाले एमालेमा गोलबद्ध हुन उनले बझाङवासीलाई आग्रह गरेका छन् । उनले एमाले बालबालिकादेखि वृद्धवृद्धाको पक्षधर पार्टी…