जनकपुरधाम । एकीकृत नेकपा माओवादी केन्द्रको प्रदेश २ अधिवेशन विवादबीच सम्पन्न भएको छ । प्रदेशका सबै स्थानीय तहका अधिवेशन सम्पन्न भए पनि प्रदेश अधिवेशन आइतबार सर्वसहमतिमै प्रदेश कमिटी सदस्य चयन गर्ने गरी सम्पन्न गरिएको छ । सर्लाहीको लालबन्दीमा भएको अधिवेशनको बन्द सत्रले प्रदेश कमिटीका २७१ जना सदस्य सर्वसहमतिमै चयन गर्ने गरी सम्पन्न भएको माओवादीका नेता…