जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पटक–पटकको आन्दोलनले पनि सात्ता र शक्तिमा परिवर्तन नआएकाले अर्को आन्दोलनको आवश्यकता रहेको बताएका छन् । जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता दल नेपाल एवं अखिल नेपाल पिछडावर्ग महासंघ पार्टी एकीकरण तथा भातृ संगठन घोषणा सभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष यादवले पटक–पटक आन्दोलनले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रमा…