५ पुस २०८२, शनिबार | December 20, 2025

बागमती कांग्रेसमा बानियाँ र केसीबीच पुन चुनाव, बानियाँलाई सिटौला समुहका प्रधानको समर्थन

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बाग्मती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणको मतदान हुँदैछ । बिहान ११ बजेदेखि दोस्रो चरणको मतदान सुरु भएको हो । पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये इन्द्रबहादुर बानियाँले ४८ प्रतिशत मात्रै मत ल्याएपछि दोस्रो चरणको निर्वाचनबाट सभापतिको छिनोफानो लगाउन थालिएको हो । पहिलो चरणको निर्वाचनमा तेस्रो स्थानमा रहेका भीमसेनदास…