५ पुस २०८२, शनिबार | December 20, 2025

गणतन्त्रको स्थापना गर्न गिरिजाप्रसाद कोइरालाको भूमिका महत्वपूर्ण छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न स्व गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको बताएका छन् । जय नेपाल इन्टरनेसनल फाउण्डेसनले स्व कोइरालाको जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व कोइरालाको भूमिका महत्त्पूर्ण रहेको बताए । अहिले मुलुक गणतन्त्रलाई सुदृढीकरण गर्दै आर्थिक…