१२ जेष्ठ २०८३, मंगलबार | May 27, 2026

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा पनि पराजित भएका छन्। ११औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा रिमाल उपमहासचिव तथा केन्द्रीय सदस्य पदका उम्मेदवार थिए। एमाले केन्द्रीय निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार रिमालले केन्द्रीय सदस्यतर्फ ६३० मत मात्र प्राप्त गरेका छन्। रिमाललाई अध्यक्ष केपी शर्मा ओलीका अति विश्वासपात्र हुन् । उनी लामो…