काठमाडौं । माओवादी आन्दोलनसंग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूवीच एउटा सोंच पछिल्लो चरणमा निकै झांगिदै गएको प्रतीत हुन्छ - 'नेताहरू फुटेकाले आन्दोलन कमजोर भयोस त्यसैले सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक हुन्छ।' यो एकदम पवित्र तर बालसुलभ बुझाइ र सोंच हो। यसबारे तथ्य र तर्क सहित प्रष्ट पार्न ठूलै ठेली आवश्यक पर्छ।…