१४ भदौ २०८३, आइतबार | August 31, 2026

भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हटाउन विश्वप्रकाशको माग



काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न ल्याइएको विधेयकलाई प्रतिनिसधसभाको आजको कार्यसूचीबाट हटाउन माग गरेका छन् ।

शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै व्यापक सहमति जुटाएर मात्र अघि बढाउनुपर्ने बताएका हुन् ।

आजको संसद बैठकमा सो विधेयक पारित गर्ने तयारी भइरहेको छ । उनले यस्ता संवेदनशील विषयमा पर्याप्त गृहकार्य र सल्लाह बिना अघि बढ्नु उपयुक्त नहुने टिप्पणी गरे।

शर्माले सरकारले विधेयकलाई हचुवाका भरमा अगाडि बढाउने प्रयास नगर्नु पर्ने स्पष्ट पार्दै यस विषयमा पूर्वसहमति वा संसदीय समितिमा विस्तृत छलफल आवश्यक रहेको धारणा राखेका छन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १० : २६ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति