काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्र्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने प्रधानन्यायाधीससहित पाँचै जना न्यायाधीसले राजीनामा दिनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट एमालेको देशभरका पालिकास्तरको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका हुन् । ओलीले न्यायाधीसहरु नै पोल खोलाखोलमा लाग्दा अदालतप्रति जनताको भरोसा टुटेको टिप्पणी…