४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानन्यायाधीस विवाद प्रकरण : सर्वोच्चका १४ न्यायाधीसहरु छुट्टै छलफलमा

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको विषयलाई लिएर सर्वोच्चका १४ जना न्यायाधीसहरु छलफलमा जुटेका छन् । प्रधानन्यायाधीस राणाले बोलाएको फुलकोर्ट बैठकलाई बहिस्कार गर्ने निर्णय गरेका न्यायाधीसहरुले त्यसको समानान्तरकै रुपमा अलग्गै छलफलमा बसेका हुन् । प्रधानन्यायाधीस जबराले आइतबार नेपाल बारका पदाधिकारीसँगको छलफलमा आजका लागि फुलकोर्ट बैठक बोलाउने जनाएका थिए । सोहीअनुसार बोलाइएको फुलकोर्ट बैठकमा असन्तुष्ट १४…