काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य चुनावका लागि उम्मेदवार टुंगो लगाएको छ । सत्तारुढ गठबन्धनबीच राष्ट्रियसभा चुनावमा मिलेर जाने सहमति भएसँगै माओवादीले आफुलाई प्राप्त भएका ६ जना उम्मेदवारको टुंगो लगाएको हो । माओवादीले प्रदेश २ मा उर्मिला अर्याललाई उममेदवार बनाएको छ । गण्डकीमा अन्य समुहबाट सुरेश आलेमगरलाई उम्मेदवार बनाएको छ भने दलित समुहबाट भरत…