काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासमक्ष संविधान संशोधन, गठबन्धन, महाधिवेशन र अनुशासनका विषयमा तीखा प्रश्न उठाएका छन्। सोमबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति समिति बैठकमा बोल्दै नेता कोइरालाले सात बुँदे सहमतिमा उल्लेखित संविधान संशोधनको प्रगतिबारे सभापतिले जवाफ दिनुपर्ने माग गरे। कोइरालाले कांग्रेस(एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने आफ्नो अडान रहे पनि सत्ताको…