१० पुस २०८२, बिहिबार | December 25, 2025

अध्यक्ष प्रचण्डबाट राष्ट्रिय धान दिवस-२०८२ को शुभकामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले असार १५ लाई नेपालको गौरवशाली कृषि संस्कृतिको प्रतीक बताएका छन् । राष्ट्रिय धान दिवस २०८२ को अवसरमा नेपाली कृषक जनसमुदायलाई शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले धानबाली नेपालको प्रमुख खाद्यबाली मात्र नभई हाम्रो सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको महत्वपूर्ण कडी भएको बताएका छन्…