२३ असार २०८३, मंगलबार | July 7, 2026

एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न अन्य दल सक्दैनन् : एमाले उपमहासचिव गुरुङ

लुम्बिनी । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिष्पर्धा गर्न नसक्ने बताएका छन् । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार लुम्बिनीमा संबोधन गर्दै उनले अन्य दल विचार बिहीन रहेको टिप्पणी गरे । उपमहासचिव गुरुङले एमालेको विचारसँग प्रतिष्पर्धा गर्ने तागत कसैसँग नरहेको दाबी गरे । उनले माओवादी केन्द्रले…