७ पुस २०८२, सोमबार | December 22, 2025

एमाले स्थायी कमिटीको बैठक जारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक केहीबेर अघि सुरू भएको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु सहभागि छैनन् । आजको बैठकमा पार्टीको आन्तरिक विवाद, विधान अधिवेशन र संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर…