७ पुस २०८२, सोमबार | December 22, 2025

साँझ ७ बजे पुनः बस्ने गरी एमाले कार्यदलको बैठक स्थगित

काठमाडौं । एमाले विवाद मिलाउ गठित कार्यदलको आजको बैठक साँझ ७ बजे पुनः बस्ने गरि स्थगित भएको छ । आन्तरिक गृहकार्य गर्नका लागि भन्दै नेकपा एमालेको कार्यदलको बैठक स्थगित भएको हो । कार्यदलको बैठकमा भएको सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य गर्न बैठक केहि समयका लागि स्थगित गरिएको कार्यदलका एक सदस्यले बताए । बैठक…