१० पुस २०८२, बिहिबार | December 26, 2025

रास्वपा र राप्रपाबाट आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध

रास्वपा र राप्रपाबाट आज पनि प्रतिनिधिसभा बैठकमा अवरोधकाठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोस्टम घेराउ र नाराबाजी गरेको छ। प्रतिनिधिसभा बैठक सुरू हुनेबित्तिकै दुवै पार्टीका सांसदहरु आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाको सांसद असिम साहलाई बोल्न दिए। सांसद साहले मुलुकमा ‘लुटको सिन्डिकेट’ खडा…