काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारले संसदलाई हेपेको आरोप लगाएका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समय लिदैँ सो आरोप लगाएका हुन् । संसदमा प्रतिपक्षी दलले अबरोध गर्दागर्दै संसद चलाइएको प्रसङ्ग उल्लेख गर्दै उनले सरकारका मन्त्रिको उपस्थिति बिना नै संसद चलाएको भन्दै आपत्ति जनाएको हुन् । ‘मन्त्री बिना नै बिनियोजन बिधेयक माथी छलफल सुरू…