५ पुस २०८२, शनिबार | December 20, 2025

आगामी महाधिवेशनमा ओलीविरुद्ध उठ्नेले भीम रावलको जति पनि मत पाउँदैन : सुर्य थापा

भैरहवा । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले पार्टीभित्र चलिरहेको ओलीविरुद्धको मोर्चाबन्दी समयमै रोकिने बताएका छन् । प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने वा विकल्प खोज्नु असम्भव भएको बताए । उनलेओलीको नेतृत्व मजबुत रहेको र त्यसलाई चुनौती दिने कोही नभएको दाबी गरे ।…