५ पुस २०८२, शनिबार | December 20, 2025

दाङको देउखुरीमा आज नेकपाले प्रदेशस्तरीय एकता सन्देश सभा गर्दै

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले आज दाङको देउखुरीमा एकता सन्देश सभा आयोजना गर्दैछ। पार्टी गठनपछि प्रदेशस्तरमा सन्देश सभा गर्ने योजनाअनुसार धनगढीमा हिजो पहिलो सभा सम्पन्न गरेको नेकपाले आज लुम्बिनी प्रदेशस्तरीय सभा गर्न लागेको हो । सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेता भीम रावल, वर्षमान पुनलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। पार्टीले सातै प्रदेशमा…