काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको प्रदर्शनलाई चक्रपथ बहिर राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्रिफिङ लिँदै चक्रपथभित्र राजावादीको प्रदर्शन हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । राजतन्त्र फर्काउने उद्देश्यसहित राजावादीहरुले भोलिदेखि काठमाडौं केन्द्रित अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेको सन्दर्भमा प्रधानमन्त्रीले सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका हुन् ।…