१४ बैशाख २०८३, सोमबार | April 27, 2026

गृहमन्त्रीले राजीनामा दिन नपर्ने ओली देउवाको निस्कर्ष, संसदमा गृहमन्त्रीले सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादु देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने निस्कर्ष निकालेका छन् ।

प्रधानमन्त्रीसँग कुरा गर्न गृहमन्त्री लेखकसहित बालुवाटार पुगेका देउवा र ओलीबीच यस्तो सहमति भएको हो ।

उनीहरुले भिजिट भिसा प्रकरणमा विपक्षीले गृहमन्त्रीको राजीनामा माग्नु अनुचित भएको निस्कर्ष निकालेका छन् ।

शीर्ष नेताहरुको बैठकमा विपक्षीको माग र संसद बैठक सञ्चालनका विषयमा छलफल भएको बैठकमा सहभागी एमालेका मुख्यसचेतक महेश बर्तौलालले बताए । उनले आज विपक्षीले सदन चलाउन दिन सहमत हुनुपर्ने बताए । संसद बैठकमा आफुमाथि संसद भित्र र बाहिर उठेका प्रश्नबारे गृहमन्त्रीले जवाफ दिने पनि उनले जनाए ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  १२ : ०८ बजे

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्

पोखरा सभागृह पुनर्निर्माण गरिने

पोखरा । पोखरा सभागृहलाई पुनर्निर्माण गर्दै सुविधासम्पन्न बनाइने भएको छ

सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु

काठमाडौं । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन

अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन

। जिल्लाका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं