काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशीको रिटमाथिको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । आज लामिछाने र जोशीका वकिलहरुले बहस सकेपछि सरकारी वकिलले बहस गरेका थिए। तर उनीहरुको बहस सकिएको छैन । भोलि सरकारी वकिलको बहस सकिएपछि पीडितका तर्फका वकिलले…