१० पुस २०८२, बिहिबार | December 25, 2025

कर्मचारीमाथि अनुसन्धान हुने वित्तिकै मन्त्रीले राजीनामा दिने कुराले राम्रो नजिर बस्दैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् । आज सञ्चारकर्मीहरूसँग लेखकलेले गृह मन्त्रालयअन्तर्गत हजारौँ कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुनेबित्तिकै मन्त्रीले नै राजीनामा दिने कुराले राम्रो नजिर नबसाल्ने जिकिर गरे । गृहमन्त्री लेखकले अगाडि भने, “गृह मन्त्रालयमा हजारौँ कर्मचारी छन्, यहाँ रहेका कुनै पनि कर्मचारीमाथि…