काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीको उक्साहटमा गणतन्त्र विरुद्ध षड्यन्त्र गरिएको दाबी गरेको छन् । शुक्रबार समाजवादी मोर्चाले गरेको जनप्रदर्शन पछि आयोजित सभामा उनले उनले समान्ती तत्वहरुको षड्यन्त्र पूरा गर्न नदिने बताए । चन्दले भने, ‘नेपाली जनताले सामन्तवादी प्रवृत्ति, अधिनायकवादी हर्कतलाई पराजित गरेका छन् । जसको स्वर्ग ढल्यो, ती तत्वले विदेशीको उक्साहटमा…