१२ पुस २०८२, शनिबार | December 27, 2025

सुशासन प्रवर्द्धन अध्यादेश संसदबाट स्वीकृत

काठमाडौं । प्रतिनिधि सभामा विपक्षीदलका ७ सांसदले अस्वीकृतको प्रस्ताव गरेपनि प्रतिनिधिसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले ध्वनीमतका आधारमा यो अध्यादेश स्वीकृत गरेको हो । यो अध्यादेशमा विपक्षी दलहरूको तर्फबाट ७ जना सांसदको अस्वीकृत गर्ने प्रस्ताव परेकोमा ती प्रस्तावहरु निर्णयार्थ…