१२ पुस २०८२, शनिबार | December 27, 2025

अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ : प्रचण्ड

नेपालगन्ज। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको दाबी गरेका छन् । कैलालीको टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आजबिहान नेपालगन्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले ओली सरकारका कारण आफुहरुलाई फाइदै भएको…