९ पुस २०८२, बुधबार | December 25, 2025

युवा विद्यार्थीको ऊर्जा शैक्षिक आन्दोलनको अगुवाई गर्न सही ढङ्गले प्रयोग हुनेछ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढङ्गले प्रयोग हुनुपर्ने बताएका छन् । अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा अध्यक्ष प्रचण्डले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताएका हुन् । भेटका क्रममा प्रचण्डले भने, “आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत…